Posted by: vivasg June 6, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
निश्ठुरी भएर तिमीले मेरो बाटोमा काडा बिछ्याए पनि नतमतस्क भएर म आफ्नो बाटो त हिंडेकै छु, पर्चाहरु छाप, टास भित्ताहरु भर, बेइज्जत् अरु गरे पनि निर्दोश साबित् हुँदै म आफ्नै अदालतमा उभिएकै छु, लाचार बनी अन्धो संसारमा तिमी निर्बस्त्र् भए पनि भिखारी बनेर मैले त आफ्नो शरीर ढाकेकै छु, चिछ्याउ अझ बढी, उपल्लो गामको कट्टले सारी चिग्रे पनि आनन्द, कान्मा तेल हालेर मैले एहिबाट सुनेकै छु ।
Read Full Discussion Thread for this article