Posted by: CaMoFLaGeD June 6, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
धेरै धेरै आउछ मनमा तिता मिठा झझल्कोहरु सधै सधै गीत बनेर कहिले काहि शित बनेर कहिले तिम्रै धड्कन बनेर कहिले धेरै मिठो याद बनेर सायद मेरी प्रियेसी पो थियौ कि पहिलो जुनिमा सायद तिमी नै पो थियौ कि मेरो मुटुमा मेरो आँखामा... मेरो धड्कनमा... मेरो आत्मामा... मेरो बिस्वासमा... पहिलो... जुनी.. मा.............!! रोमान्टिक अभिवादन यो सोझो कुम्लेको! :) (Aaja yo gaana sundai kaam ma aayo ki, tyahi bhaera! )
Read Full Discussion Thread for this article