Posted by: trisna June 6, 2007
भन किन?
Login in to Rate this Post:     0       ?        
मेरो घाऊ मा नुन् तिम्ले छ् रे म तिम्रो घाऊ मा मलम् दल्नु किन? मलाई पिडा हुँदा चोट पर्दा गहिरो सान्तोना का २ शब्द तिम्ले नभने तिम्लाई पर्या बेला नदुखेको टाउको मैले दुखाउनु भन किन? भन्छौ तिमी गर्छौ तिमी अर्को तिम्ले भन्या सबै मैले मात्र मा न्नु पर्ने किन? मेरो भावनाको उपेक्छा गर्दा तिम्ले मैले तिम्रो भावनको कदर् गर्नु किन? तिमी खुल्ला पंक्षि स रि स्वतन्त्र भही घुम्दा म मात्र पिजडाको च् रि बन्नु किन? सम्बन्ध हो हामी बिच् दुईको निरन्तर् ता दिन हर् दम् अस् फल् प्रएत्न मैले मात्र गर्नु पर्ने भन किन?
Read Full Discussion Thread for this article