Posted by: urfrenrites June 5, 2007
रुन त हामी दुबै रोयौं-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
राहुल दाइ, एकदम मन पर्यो यो कबिता, मन रुदाँको भोगाइ बेग्लै हुन्छ, त्यो त रुनेलाइ मात्र थाहा हुन्छ। कहिले काहि आखा रुन सक्दैन रुनु पर्ने बेलामा, तर मन जहाँ पनि रोइदिन सक्छ। यो मनको कुरा नै अर्कै छ। न त देख्न सकिन्छ न त कहिले बुझ्न सकिन्छ। अरु पनि लेखौ दाइ मनको बारेमा।
Read Full Discussion Thread for this article