Posted by: Rahuldai June 5, 2007
रुन त हामी दुबै रोयौं-राहुलभाइ
Login in to Rate this Post:     0       ?        
तिमी के रोयौ, म पनि रोएं। पाप् थिएन पश्चाताप तिएन तै पनि धुनु थियो दाग हरु धोयौं। कसैको भूल थिएन दुबैको भूल थिएन प्यारले हुर्काएको कोपिला, फूल कहिलेइ भएन हुनु थियो भै हाल्यो, रुनु थियो रोइ हाल्यौ रुन त हामी दुबै रोयौं तिमी आँशु रोयौ म मन रोएं।
Read Full Discussion Thread for this article