Posted by: CaMoFLaGeD June 5, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
आम्बोsss म्याड्स पाटले यस्तो हल्ला गर्देको चौतारीको 'मो हिरो' भन्देर बबाsssल खोक्देको हस्पिटलमै ट्याब्सहरु रुङ्दैsss बस है कम्पाउन्डर नत्र अहिले निश पाटको पाउँछौ नि दर्होsss काउन्टर अ हे व भएर हाम्रो टोलको छप्की ताक्दिने फिरी सबलाई 'घिउले नुहाउँछु' भनेर धाक दिने दुध पनि पिउछु भन्छ अन्त के ले घिउ बनाउँछ? छेउमा नआउ ल पाट तिमी सार्होsss डाल्डा गनाउछ सबलाई आन्द्रैदेखि नमस्ते ठोकेँ ल। :)
Read Full Discussion Thread for this article