Posted by: chanaa_tarkaari June 5, 2007
Login in to Rate this Post:
0
?
LOL
कुमलवा र मदनवा को जुहारी चलेछ
लिख्न आएन मलाइ के गर्ने के गर्ने भएछ
मदनवाले भन्थियो देहात से चोतारी चरेको
चोतारीलाई नै धक्के मार्के देहात मेँ झारेको
पान चवाइ साइकल चरी लरकिलाइ साइड मारेको
पाएन लरकि ब्याहा कर्न सपना मात्रै हेरेको
मजेदार कविता चोतारीमा जमेछ
हाँस्यो हमि एक्लै सला खैरेले देखेछ
जय राम जि कि