Posted by: Birkhe_Maila June 5, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
प्रभाती किरण- बडो यत्नले ढुकढुकी साँचिरा’थेँ मर्यो भन्दथ्यौ रे ! अझै बाँचिरा’थेँ गयौ दूर एक्लै बनाएर एक्लो म तस्बीर तिम्रो यतै टाँसिरा’थेँ कतै बागमा कोयली गाउँदैथ्यो टुट्यो तार मनको रुँदै गाँसिरा’थेँ हरायो निशानी डढ्यो प्रेम गाथा म कल्पेर आँखा धुँदै नाचिरा’थेँ म भक्कानिएथेँ छुट्यो अश्रुधारा नदेखून कसैले भनी हाँसिरा’थेँ । www.tanneri.com
Read Full Discussion Thread for this article