Posted by: Birkhe_Maila June 5, 2007
Login in to Rate this Post:
0
?
माया गो मलेखु तरेर
रुन्छ मन बिलाप गरेर
सललल मर्स्याङ्गि खोला
फेरि भेट होला नहोला
मंगलबारे जदौ! यो बिर्खे माईलाको!!