Posted by: Nepalki_chori June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
भुट्या मकै त छैन, त्यो अगि बिहानै एक् भांडो उसिनेको छ, अहिले लाई त्यसैले भोक् मेटाउं है जिम्माल् बा। अब जिम्मल्नि आमाले मिठो भात् र कालो दाल् पकाउछिन् भन्नु भाको हैन? यो बुढेसकालां नि के चपाउनु नि त्यो भुट्या मकै :D "साँझ भओ कि रौसि नखाए नि रौसि ला' ला' अस्तो हुन्छ" रे, के भन्नु भाको हो, अब किन लाज मान्नु पर्ने र? अचेल् साँझ भओ कि रौसि अलि अलि चढाउंछु भन्नु भए भै हाल्थ्यो नि :D
Read Full Discussion Thread for this article