Posted by: Birkhe_Maila June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
क्यार्दै हो नेउचि? मलाई त क्यारुम क्यारुम भ'र चाइन्जो के के जाति गन्थन अर्न मुन लाओ के तेसइले गुनगुन अर्या नि अब! भोउ ला' उइलेई देखुन हो, चाइन्जो भात हसुर्न पा हैन! झन बुडो भएसि भोउ लाउदैन भन्ते जानकारेरु, आफुलाई चाइँ ब्यान-बेलुकै भोउ ला' लाई अर्छ! के हुन ला' हो यो ज्यानाँ? साँझ भओ कि रउसि नखाए नि रउसि ला' ला' अस्तो हुन्छ अचेल! बेथा भनुम बेथा अस्तो नि नाईँ सद्दे भनुम सद्दै हैन, के हुन ला' हो दैव जानुन! अगेर यतिबेला डाडाँ ग'र दगुरम दगुरम अस्तो हुन्तो! रात झमक्क परेसि नि बारिओ कान्ला तास्न हेरि एइ ज्यान जान्तो! अइले थकाई ला' हो कि बेथा ला' हो बुझे मारिदिनु! लौ न कसैको पोल्टाँ भुट्या मकै भा' एउ मुठि देउ न साह्रै हो भोउ लाओ! हरिशरणम्!
Read Full Discussion Thread for this article