Posted by: sprakashp June 4, 2007
बन्द गर सम्भोगहरु !
Login in to Rate this Post:     0       ?        
नोतीराम भट्ट सरकार पो किन चाहियो ? दुइ आँखिभौं त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो ॥१॥ पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा घर भन्नु भारि महल न हो दरबार पो किन चाहियो ॥२॥ कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो ॥३॥ शिरिषजी, नारायण ! कतिथोक गर्न भ्याएको हो ? आजको यो साहित्य मेहफीलमा शिरिषऽ राहूलभाइऽ विर्खेमाइलाऽ आलूअचारऽ डालीरेशमऽ मी ट्रूथऽ नेपेऽ पीआरवी भण्डारीऽ विवशऽ सिकागोबूलऽ सहित पण्डितजीलाई मुरीमुरीमात्र हैन भकारीका भकारी धन्यवाद । घतलाग्दा भनाइ र राम्राराम्रा रचनाहरु संकलन गरेर प्रस्तुत गर्नु भएकोमा !
Read Full Discussion Thread for this article