Posted by: sprakashp June 4, 2007
आउ मुक्तक् को खेती गरौ
Login in to Rate this Post:     0       ?        
साभार - साहित्य डट कम एनपी हार जीत (शिव प्रकाश) - [2005-10-20] हरैचा/मोरङ , हाल : बोष्टन, अमेरिका प्रिये ! तिमीलाइ म कहिल्यै जीत्नै सक्दिन त्यसैले तिमीसंग मेरो कुनै प्रतिस्पर्धा छैन तिम्रो स्पर्शले त ढुङ्‍गो पनि लतक्कै पग्लिन्छ मैले पानी छोए पनि त्यो कठोर बरफ भैदिन्छ त्यसैले प्रिये ! तिमीसंग सधै मेरो हार मात्र हुन्छ जीतको बहार त तिम्रै अगाडि जगमगाइ रहन्छ किन भने तिमी एउटी सुन्दर नारी न भयौ म भएँ पुरुष्, जो नारीका सामू सधैं कमजोर हुन्छ ।
Read Full Discussion Thread for this article