Posted by: Nepalki_chori June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हैन यो मदनवा ले के गर्न ला हुन? ०६-०१-०७ २:२३ पि. एम . मा "हमले लरकी पाएन" भनेर भन्दै कबिता लेख्यो। अब अाएर हेर्नुस् है, ०६-०४-०७ १०:५८ ए. एम. मा फेरि " एक लरकि सुसरी हमको अँख मारेछ" भनेर कबिता फुरायो। त्यस्को लगत्तै अनिखेर ०६-०४-०७ ४:३१ पि. एम. मा " हमले भि करेछु इमेल, देखिहालनुहोस!" भनेर बिजुली पत्र आदान-प्रदान गर्न भ्याएछ। तीन दिन मा के जादू गर्या हो, हाम्रा दिदी-बहिनी हरुलाई हुरुक्कै पारेछन्, के गर्न खोज्या हो? :P चौतारीमा कम्पाउन्डर बनेर आको, गाम्लेहरुको सेवा गर्न आको यो भैया को चालामाला निको देख्दिन हो म त :D
Read Full Discussion Thread for this article