Posted by: Poonte June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
बेल्ना खाईलिएछ त के बिग्रेछ? दो-चाट्टा टुटुल्का उठिलिएछ। लेकिन, पर स्त्री जब हात परिलिएछ त, टाउकोमा बनिलिएको टुटुल्का सुम्सुमाईदिएछ! आहाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! कुमलवाको तक्दिर देखि हम्रो ईर्ष्या बढीलिएछ!
Read Full Discussion Thread for this article