Posted by: world_map June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्लेहरू!!! के छ हालखबर? हा हा! हरी! आफ्नो फोटू टाँसेर ठीकै गर्यौ, केटीहरूको ईमेल, फोन आउँछ है अब, पर्खेर बस। ;) :P ठूली, हरी, कुम्ले, गालब, ग्वाँचे, पून्टेदाइ, सान्नानी, तिरू, राहुलदाइ, म्याड भैया सबैलाइ जदौ! म्याड भैयाको कविता राम्रो लाग्यो!
Read Full Discussion Thread for this article