Posted by: gaalab June 4, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
दाल भात तरकारी अचार भन फुल्माया के छ बिचार सोमबार शीघ्र-शयन-अवस्थाको जदौ यो बिर्खे माइलाको! ए कुम्ले -- लौ न यो चौतारीलाई "कुराकानी"बाट "साझा चौतारी"तिर सार्न पर्यो यार! यो साने बुढाले अँझै बाल दिया' छैनन् त! फेरि भन्न परो। पछि यो संस्करण खोज्न पर्यो भने काल हुन्छ। अस्तु:॥
Read Full Discussion Thread for this article