Posted by: Gautam B. June 3, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
नमस्कारम्! नमस्कारम्!! के छ गाम्ले पातकीहुर्को हालखबर? 'हाल' मात्रै भने हुन्छ, 'खबर' गोर्खापत्रमा पढौंला। हँ, के सुन्छु म, भउते बे नगरी लउटे रे?!! चौतारीमा भब्य-भब्य गफ दिने सप्पैका लागि वाह! वाह!! है वाह! वाह! मदनवा वाह! वाह! कुम्ले वाह! वाह! जिम्माल वाह! वाह! तिरु वाह! वाह!------- वाह! वाह!------- ------------------- ----------------------- लाले पनि फर्केछ । यो पनि खाडीमा काम गर्न गा'को थ्यो गोटा चार बर्ख जति पहिला। केटो खाडीमा गएर गाडी किन्ने भ'र आयो कि आफैं गोल्खाडी भएर आयो, भेट्न जानु परो।
Read Full Discussion Thread for this article