Posted by: Tyra June 3, 2007
Login in to Rate this Post:
0
?
पकाउनै अल्छि लाग्छ
तेइ भे'र बासि भात मिठो
ब्यान् ब्यान् चौतारि आ'एछि
काम काँबाट सकिनु छिटो
फेरि सेकेन्ड् राउन्ड आइतबारे जदौ! यो बिर्खे माईलाको!! :D