Posted by: Rahuldai June 3, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
तारेमाम्, आइतेबारे जदौ बिर्खे माइला को। सबै जना अझै शयन कक्ष मै मस्त र ब्यस्त छन् जस्तो। घाम के अस्तायो, चौतारि सुस्तायो। कुमलवाको अच्छा कबिता पढियो बहुत बढिया लेखेछ।
Read Full Discussion Thread for this article