Posted by: sumedhu June 3, 2007
Nepal to be leased by USA
Login in to Rate this Post:     0       ?        
बलबहादुरजी को कुरा बुद्दिबहादुरको जस्तो भएन नि ! लिजमा बन्धक हुन चाहने मुलुक मुलाको पनि कुनै शर्त हुन्छ र ? शर्त त साहूले मन पराएको राखिहाल्छ नि ! अमेरिकाले नेपाल लिनै खोजेछ भने किन लेला र ? त्यही अफगानिस्तान तिरका अमेरिकी सैनिकको शौचालय बनाउने काम बाहेक के गर्ला र ? जे भए पनि ठुलै माग राखिदिनुभएछ , अंग्रेजीमा एउटा वोधार्थ कपी ह्वाइट हाउस तिर पठाइदिए हुन्थ्यो कि ?
Read Full Discussion Thread for this article