Posted by: chanaa_tarkaari June 2, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
यसपालि हाउँरो कुमलवाले हरियो जंगलै सखाप भए जसो गरी सुक्या रूख मुनि चौतारी बनायो के रे । पारी गामतिर यस्स डुल्दा मैले गज्जपको रुख देखे के रे, त्यो रुख हेर्दा त मलाइ आर्को पाली त्यो रुखा मुनि चौतारी बनाम्न पाए गज्जप हुँदो हो जस्स लायो के रे । हाउँरो गाम्लेहुर र इलिन्जिनियारहुरलै देखाम्न मुन लायो के रे ।
Read Full Discussion Thread for this article