Posted by: Rahuldai June 2, 2007
Login in to Rate this Post:
0
?
चर्को घाम छ
न कुनै काम छ
चौतारि सुनसान छ
अफ्नो माम खाने ट्याम् छ
सबै गाम्लेमा तारेमाम् छ।