Posted by: hetterika!! June 2, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
शनिबारे जदौ, जम्मैजाना सप्ताहन्त मोज गर्दै होला क्यारे चिप्ले, म चैं भद्रमान सँग के यू भर्खर खोलेको बेलातिर पढेको हो, हाँडीगाउँ तिर भा को बेलामा ( धुलिखेल सर्नु अगाडिनै), फुर्सताँ कुरो गरम्ला नि लौ कोई वरीपरी छ भने नमस्ते ठोकें है त
Read Full Discussion Thread for this article