Posted by: nepalean June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
खै को को छन्? के हुन्थ्यो? आज त शुक्रवार् पो त।
मदनवा र राहुलदाई को कबिताहरुमा मन् भुल्यो। हैन के गरि लेख्दा हुन्, आफुलाई त बुझ्न नि गारो :(


सधैं यो सडकमा मा के के रोज्दै हिडंछु
आफन्तको माझमा परिचय खोज्दै हिडंछु
भुलेर बजार् भरिका हजार् बैंस हरु
म त आफैलाइ हराई आफै खोज्दै हिंड्छु

कहिले काहिं बिर्सिएर आकाश् खोज्दै हिंड्छु
भत्किएको मेरो पुरानो त्यो बास् खोज्दै हिडंछु
धेरै नै भयो अल्झेको यहाँ भीड भित्र
तिनै भीडमा जिन्दगिको आभास खोज्दै हिंड्छु



लु जा म पनि। :D
Read Full Discussion Thread for this article