Posted by: chipledhunga June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
तिमीले पनि म जस्तै माया गरेर हेर
मायालुको सम्झनामा आफूलाई बिर्सि हेर

शुक्रबारे जदौ यो बिर्खेमाइलाको

साहूले जोतायो आज, त्यही भएर ५:२० को हाटा गर्दैछु है। गफ त निकै चल्या रहिछ आफुलाई फुर्सद नभा बेला। लौ त, तारेमाम्, अनि एभ्री वान् ह्याब अ गूड् वीकेन्ड्।
Read Full Discussion Thread for this article