Posted by: Madness June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
अरे राहुल भैया, कस्तो बात करिलिनुहुन्छ बिरादर? थोडै हमिले हुजुरलाई धनवाद् दिएको छेन?
अरे उदितवा नरायनके अस्टाइलमे सबको एक्टा बड्का टोक्रिमे रखेर धनवाद दिएको।
कुछ देर पहिले ३ जनेलाई केहि सोध्नेको दिल कर्यो, एक बार को त सोचेँ धनवाद् फिर से
दिहालु सबको। त सोचेँ सला बार बारको गुड भि कडवा भैहाल्छ।

अरे हुजुलाई त दिलसे झन नर्म नर्म धनवाद् छ, किन? भनिदिउँ? अरे उ जो छ सला पुरे कविताको फनके पिछे जो सला सेन्टिमेन्टवा छ ऊ हुजुरले बुझेछ र मेरो कविताको लाइन जो छ कपि पेड्ट करेछ।
थोडै हमि धनवाद् दिँदैन हुजुरको??
त बात बातमा एको अलाहावादि कबिता लेखिदिनोस। हम्रो दफ्तरवा बन्द हुने टेम भयो हमि घरको जान्छ हुवाँसे देखिलिन्छु हुजुरको कबिता।

जे राम जि कि।
Read Full Discussion Thread for this article