Posted by: Madness June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
कता गइलिनुभयो सबै भैयाहारु?? लाग्छ मेरो गनाले जो छ सला रियलाइज करेर लरकि खोज्नेको कामम जानुभयो।:):)

तितोरि जी, उस टेममे हुजुरको कविताइमे जबाब पाए थिएँ भुँरिको कवितामा। यो टेममे पाएन।:)

बड्कि बहन, उ जो छ कबिता हमि लेखेछ धनवाद बिरखवाले पाएछ??

चितरे बाबु, उ जो छ हुजुरको भोकाबलरिवा जो छ बडो तगडाको छ। एगजाम उगजाममा काम लागि हाल्छ शुभ्काम्ना छ हम्र।
Read Full Discussion Thread for this article