Posted by: world_map June 1, 2007
Login in to Rate this Post:
0
?
हाहा! म्याड ब्रो, साह्रो डेस्परेट भयौ कि क्या हो लरकि नपार? :P त्यस्तो म्याड नि नभइहाल क्या, पाउँछ पाउँछ।;)
तिरू, के छ तिम्रो हालखबर?
हरी, कुम्ले, राहुलदाइ, चनादाइ, दुर्गे आन्टी, ठूली, तिरू सबैलाइ ह्याप्पी विकेन्ड!
तिरू, के छ तिम्रो हालखबर?
हरी, कुम्ले, राहुलदाइ, चनादाइ, दुर्गे आन्टी, ठूली, तिरू सबैलाइ ह्याप्पी विकेन्ड!