Posted by: CaMoFLaGeD June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
मान्छेको जात अचम्मको हुन्छ भन्ने त सुनेको थिएँ आज प्रत्यक्ष देखियो। यहाँ हामीलाई कहिले भोली (शनिबार) होला र घरमा बसौँ जस्तो भा'छ, हाम्रो हरितालिके ज्यु, कम्मर कसेर आज वीकेन्डको दिन अफिस तिर लाग्नु भएछ। :-)

मदनवा!! दामी हान्यौ यार कविता!! पढेको पढेकै भैयो!! हा हा हा!!
Read Full Discussion Thread for this article