Posted by: Rahuldai June 1, 2007
Login in to Rate this Post:
0
?
अरे मदनवा, देशी कम्पाउन्डरबाट् कब् से गालिब बनि गयो? बहुत अच्छा प्रेम गीत् लेखिलियो। दिल बहुत् खुश् भो आज।
२-४ साल देख्दै बित्यो लरकि एउटै फसेन
हमलाई लइन मार्नेहरुसंग सला हम्रो दिलै बसेन
२-४ साल देख्दै बित्यो लरकि एउटै फसेन
हमलाई लइन मार्नेहरुसंग सला हम्रो दिलै बसेन