Posted by: Rahuldai June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
लौ मध्यान्नको जदौ बोकेर तारेमाम् भन्न आएं। सान्नानीले ठुल्दाइ लाइ बिर्सेको हो कि? धेरै दिन् पछि झुल्किंदा झुक्कियो कि? तर के अर्नु?
यो सम्झिने मन छ,
म बिर्सुं कसरि?
तिमी नै भनी देउ
हे जाने निश्ठुरि?
Read Full Discussion Thread for this article