Posted by: CaMoFLaGeD June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
आज शुक्रबारको दिन पानी परेर रमाइलो भा'छ। हुन त बाहिर हेर्दा रमाइलो, आफ्नो डेस्कमा कामको थुप्रो छ, भोली वीकेन्ड हो भनेर मात्रै अलि अलि साँस आ'छ। हुन त ब्यस्त हुनुपनि रमाइलो हो भन्छन् साथीहरुले, ब्यस्त सम्म त ठिकै हो अस्त ब्यस्त हुन थालेपछि के गर्ने?

शुक्रबारे जदौ!! सबै गाम्ले दाजु भाई अनि दिदी बहिनीहरुलाई!!

भउते, के छ हालखबर? नेपाल यात्रा रमाइलै भयो होला।
सान्दिदी, हजुर त पुरै छाउनु भएको छ, चौतारी अनि नौटन्कि ल्यान्डमा!! यस्को राज के होला?
निश पाट, ल ब्रो तिमीपनि सुध्रेको थाहा पाएँ खुसी लाग्यो।
ठुली: डिड यु चेक योर भोइस मेल? हाम्रो त फोन नि नउठाउने यार!!
सान्नानी, थ्यान्क्स है तिमीलाई! :-)

राहुलदाई, मदनवा, चना ब्रो, तितौरी, मुन्नी, चिप्लु, ग्वाँचे (फोटोहरु राम्रा छन् ), अनि अरु सबैलाई शुक्रबारे जदौ!!

:-)
Read Full Discussion Thread for this article