Posted by: Rahuldai June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
लौ अब आफ्नो नि अड्डा हिड्ने बेला भो। अडडाको झ्यालबाट् नि मज्जाले चौतारि चियाउन मिल्छ, टिरेन छुट्ला फेरि। त्यो बुश दाइको सेतो घर् अगाडिका दुइ जना गाम्ले चिन्ने जिम्मा अरु गाम्लेको।
Read Full Discussion Thread for this article