Posted by: hetterika!! June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
आम्मामामा के बोधि भेसक्या रैछ ह्याँ त। सप्पैलाई नमस्कार ठोकें है।

भउते गुरु, निश पाट हिजोको अड्डाको कुरो सम्झेर अईले सम्म नि हास्या हास्यै भइयो, के बिधी हो तेस्तो?

हैन तेस्ता ईमेल, मेसेन्जर खडेरी त हाम्रातिरनि ला छ नि, क्यार्ने हो?

ठुली भ्वाईस मेल चेक गर्यो? साँच्चिकै!!

ल ज्ञात अज्ञात गाम्लेहरुमा फेरी अभिबादन!
Read Full Discussion Thread for this article