Posted by: Carnejee June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
धन्यवाद भऊते जी । चौतारीमा रमाइलो त हुने रैछ अचेल् साला पहाड्मा । जीर मसला मात्रै किन भऊते जी थोदा बहुत् गरम् मसला पनि पक्डाइ दिम्ला नि । लेकिन् भात्मास् दिने कुरो चै नगरौ है । म त नयाँ आदमी चौतारीमा बरु भुतेर ल्याउनु सबै मिलेर खऊला । भात्मस्ले छेरौटी लगेपनी सबै लाई लगोस् हेहेहेहे दम्चुलो कन्टर् म अट्दै अटेन त्यसैले क्या नाम् डोरिले कन्तरमा बाधेर राखेको साला लुड्केर झरेछ। साला पहाड्मा पुग्यो तला खोला तिर । तर धन्दा नमान भऊते जि अर्को पटक ल्याइदिउला है । बरु मैले एउटा धामी को फुटो भेटएको छु हेर्ने हो ? ल हेरु है त
Read Full Discussion Thread for this article