Posted by: gwanche June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हाहाहा...... भौते गुरु तो नो हरनको साइन होइन, धुम्रपान मनाइ भन्ने अनी पिङमा जस्तइ च..च..हुइ... गर्दै मचउन नपाईने भन्ने साइन हो, अनी अस्ती नै फुन हान्छु भनेको हैन, फिर्यान्फर्ता पुगेसी, कुर्‍या कुरेइ भईयो, गुरु त औरिका पुगिसक्नुभेछ।

ठुलि, ए त्यस्तो पो भेछ है, बिचsssरा!
Read Full Discussion Thread for this article