Posted by: gwanche June 1, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
अचानक हाम्रो मित्रता तिम्रो लागि छुरा भो
सामिप्यतामा हरेक पल झुमिएकै थियो
सँगै थालेको यात्रा तिम्रो पो पुरा भो
मेरो लागि त कोशे ढुङ्गा कुँदिएकै थियो
तिम्रो बिछोड नै अब मताउने सुरा भो
नसा मैं भए पनि कुरा सबै बुझिएकै थियो
तिमी हुनु नहुनुले केही फरक पर्दैन अब
बर्षातमा उर्लिने खहरेको के कुरा भो
समुद्रको छालसँग पनि जुधिएकै थियो


मेरो सब ठीकठाक छ ठुलि, तिम्रो के छ हालखबर? तेउसासतिर घुम्न गे' को अनी पानीमा रुझिएको अनी चिल्गाडी पनि छुटेको भन्ने खबर सुनिया थियो, हो?

सुअरबारे जदौ सबैलाई!
Read Full Discussion Thread for this article