Posted by: Nepalki_chori May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
सबैलाई नमस्कार !!!

नयाँ चौतारी बनेर नि डौडिसकेछ, गोतएंले भन्नु भाको जस्तो म मात्र ढिलो रहेछु।

जिम्माल बा को कबिता साह्रै दामी हुनुपर्छ,आफुले केही बुझे मरिजाम्। जिम्माल बा त्यस्को आशाय स-बिस्तार बयान गरिदिनु भए आभारी हुनेथिएं।
Read Full Discussion Thread for this article