Posted by: Gautam B. May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
नेटो काटिसकेछ यात्राले
दम्तरीहरु पल्लो मोडमा सुस्ताउन थालिसकेछन्
कारवाँको सबैभन्दा अल्छी 'ऊँट' म
अझै पछिल्लो मोडमा अल्झिरहेछु!

नमस्ते, तारेमाम, जे राम जी की, जदौ, हेलो, नि हाओ, कोन्निचिवा सबैमा!
Read Full Discussion Thread for this article