Posted by: chanaa_tarkaari May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
सुसु सु सुसुसु
सुसुसुसु सुss सु
सुसु सुसु सुसु सुसु
सुसुसुसु सुss सु

मिलेन कि के हो? सुसेलेर गीत गुन्गुनाको, कुन गीत हो यो? थाहा पाउन भो?

था पाए ठीकै भो, नपाए तssssssssssssssssल स्क्रोल


































































































मै छोरी सुन्दरी
कसरी भरम पानी
बसी बसी भरम भने
घैला भन्दा सानी
उठी उठी भरम भने
कम्मर दुख्ने बानी
Read Full Discussion Thread for this article