Posted by: chanaa_tarkaari May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हन ए चिप्ले फुटा त गज्जप राँउरो र'छ गाँठे, कुन क्यामेरा ले खिचेको हौ?

यस्तो राउँरो फुटा देखेसिन जर्ज बुशले हाउँरो नेपाला ग्रीनकार्ड चाइयो भन्नि होला, अहिले ह्वाँ कुम्लेलै ग्रीनकार्डा लोउ देखाम्छ के रे त । क्यार्न खोजेओ हुन यी बुश बुढा ले ?
Read Full Discussion Thread for this article