Posted by: chipledhunga May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
के आशिक् दिम् सुन्दरीलाई? बिहेबारी त भइसकेको हो क्यार? सन्तान भएका छन् कि छैनन् बरु? नभएका भए यही बर्ख पहिलो सन्तान होस्, भइसकेको भए अर्को पनि होस्। अनि डाँडा काँडा ढाक्दै जाउन्। अनि सुस्वास्थ्य, सम्पन्नता, र दिर्घायु होस्। भद्रमानको जस्तो गाली खान कहिले नपरोस् :)
Read Full Discussion Thread for this article