Posted by: Birkhe_Maila May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
लु सान्दिदि आइछिन चौतारिआँ! स्वागत छ!

ओहो! सान्दिदि? मेरि बास्सै!
शहराँ ग'र त हाम्लाई बिर्सिन कि दिदिल भन्ठान्या त आइछन गाँठे!
सपै बेसै होला केरे? भुराभुरिले कत्तिको दुख दिन्छन त नि? :)
Read Full Discussion Thread for this article