Posted by: chipledhunga May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
हिजो तिर यसो फोटोहरु टाँस्दैथिएँ बुश दाइले दौरा सुरुवाल लाएर ट्रेक्किङ् जान्छु भनेकाले। अन्नपूर्ण क्षेत्रको भर्चुअल् टुरलाई जारी राखम् है। यो चाँही छोमरोङबाट देखिएको है। बाँया पट्टी अन्नपूर्ण दक्षिण र दाँया पट्टी हिउचुली। बीचबाट तल छोमरोङ खोला बगेको छ, जुन केही पर मोदी खोलामा गएर मिसिन्छ।
Read Full Discussion Thread for this article