Posted by: miss_ me May 31, 2007
--चौतारी-५७--
Login in to Rate this Post:     0       ?        
:)
sndy दि स्वागत छ है हजुरलाई हाम्रो प्यारो चौतारीमा। खुशीले मन फुरुङ भएकोछ हजुरको आगमनले ।कुम्ले नयाँ चौतारी बनाएकोमा धेरै धन्यवाद है त


अनिखेरी त्यो के जती रुख् लाई के भओ भन्छुर्? एसो बेला मौका स्याउला काटेर गाइब्स्तु लाई दिने गरेछ के रे नि त्यो सोजो कुम्ले ले । के के जाती चोरने बिगारने भात्काउने सप्पै जो जाने च् के रे नि । ल हेर डालिघास् भन्ठान्यो च् के रे पिप्ला बोटलेइ.तेइ भ'र् पो मोटा घाटा भ्'का र्'क्षण कुम्लेओ गाई वस्तु-----lau jaaa
:)
Read Full Discussion Thread for this article