Posted by: CaMoFLaGeD May 31, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
समिधा
सिरक भित्र गुटमुटिदै
कहिले यत्तापटि
कहिले उतापटि
कोल्टे फेर्दैछिन्,
अलिकत्ति मुस्कुराउँदै
अलिकत्ति लजाउँदै
मुहारमा
मिठो लाली फैलाउदै
मस्त निदाएकी छिन्,
सायद सपनामा
निशान्त पो आयो कि?

बिहिबारे जदौ! यो बिर्खे माइलाको! :)
Read Full Discussion Thread for this article