Posted by: hetterika!! May 31, 2007
Login in to Rate this Post:
0
?
थाप न थाप हातैमा,
मायाको चिनो मायालु
जाल उडेर मेरो जाले रुमाल
पुछ न पुछ पसीना
बगाई देला गाजलु
तिम्रै भनेर मेरो जाले रुमाल
बिहीबारे जदौ यो बिर्खे माईलाको!!
मायाको चिनो मायालु
जाल उडेर मेरो जाले रुमाल
पुछ न पुछ पसीना
बगाई देला गाजलु
तिम्रै भनेर मेरो जाले रुमाल
बिहीबारे जदौ यो बिर्खे माईलाको!!