Posted by: manvi May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
चौतारि बिगारेर झन राम्रो भयो सबैले धन्यावाद देको?:)
राहुलदाइ यो शब्द घिर्नित हैन निकै सम्मानित छ। बालकालदेखि आज सम्म मनमा गुन्जिरहने सुन्दा पनि अशिम आन्नद लाग्ने शब्द । तर म अफु भने माइली भनिन मननपराउने के ।'माइली' यो शब्द म लाई हैन अरु कसैको लागि पुजा गरेर राख्न चाहान्छु

हजुरहरुलाइ कथक नाच राम्रो लाग्छ कि लाग्दैन ? मलाइ साह्रै मनपर्छ --अलिअळि नाच्न नि आउछ



chautari bigarekoma soooly la
Read Full Discussion Thread for this article