Posted by: Durgesori May 30, 2007
~~चौतारी - ५६~~
Login in to Rate this Post:     0       ?        
सितारामजी र कार्नेजिलाई स्वागत छ!

तितौरिको तिताउरा पसलको तिताउरा कस्तो मठो!

राहुल दा सधै नेपालमा मात्र लोडसेडिंग भएको खबर सुन्दा सुन्दा वाक्कै लागेको थियो।

आज आम्रिकामा पनि लोडसेडिंग भएको सुन्दा उस्तै रहेछ संसार जस्तो लागो

चिप्लुले कति राँरा राँरा फोटु राखेको हौ।
आफुलाइ पनि जाम जाम लाग्यो

जाम भने जाम त नि
जाम भने जाम त नि
दुइचार मैना घुमेर आम्तनि
हिमाल चुचुरे , दाइको मन कस्तो बानि नठुरे
Read Full Discussion Thread for this article